राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन दलहरुबीच भागबन्डामा जुटेन सहमती

काठमाण्डु- राष्ट्रियसभा निर्वाचन अन्तर्गत सिटबाँडफाँडबारे छलफल गर्न बसेको गठबन्धन को बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो । आजको बैठकले राष्ट्रियसभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको थियो । तर, बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र…