राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

काठमाण्डु - राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । फागुन २० गते रिक्त हुन गईरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन…