एमाले सचिवालय बैठकले गर्‍यो ६ जना केन्द्रीय सदस्य मनोनित

काठमाण्डु – नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । आज शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका नेताहरूसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको हो । महासचिव शंकर पोखरेलले बैठकपछि दिएको जानकारीअनुसार बैठकले तुल्सीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, विनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरेको…