पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध र जनताको अधिकारमाथि आक्रमण हुन थालेपछि अब माओवादी एकै ठाउँमा उभिइसकेका बताएका छन् । समाजवादी मोर्चा गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई पोखरामा सम्बोधन गर्दै महासचिव विप्लवले व्यवस्था परिवर्तनका लागि माओवादीको योगदान रहेकाले जनताको अधिकार सुरक्षाका लागि माओेवादी जुटिसकेको बताए । उनले सरकारको नेतृत्व गर्ने कार्यकारी…