मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाबाट बने दुई जना मन्त्री

काठमाण्डु- नयाँ सरकार गठन भएको लामो समयपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा,…