काठमाण्डु- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदलीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी संगठित आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्ति गरेका हुन् । देउवाले समाजिक सन्जालमार्फत पुराना दल विरुद्ध नयाँ दलहरु…