काठमाडौं – पूर्व माओवादी बाल लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान आफुहरु तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै संसारको हिरो बनेर निस्कने भन्दै प्रचण्डले दिएको अभिव्यक्तिको प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा डर र छटपटाहट सुरु भएको बताए । “हामीले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेका छौँ, प्रचण्डको हिरो बनेर…