मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : गरिवी र पछौटेपन हटाउने गरि काम गर्नुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनाबारेमा सम्झौंता गरेपछि उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको दाबी गर्दै त्यसलाई पूरा गर्ने…