काठमाण्डु- नेकपा एमाले सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ। पार्टीको कार्यक्रमका लागि ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुंगा प्रहार भएको हो। फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुंगा प्रहार भएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरले बताए । उनी सवार गाडीको सिसा फुटेको छ। ढुंगा प्रहार…