काठमाण्डुकी उपमेयर सुनिता अस्ट्रेलिया प्रस्थान

काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनिता डंगोल आज शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेकी छन् । अस्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी सिंगापुर एयरलाइन्सको विमानबाट प्रस्थान गरेकी हुन् । भ्रमणका लागि उनलाई गत वैशाख १८ गते निमन्त्रणा प्राप्त भएको थियो । भ्रमणका क्रममा अस्ट्रेलियाका विभिन्न शहरमा रहेका खनिज तथा ऊर्जा, कृषि, पर्यटन, विश्व सम्पदा सूचीमा…