समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक : ओली

वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । एमाले पर्साद्वारा आज मंगलबार पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन पार्टीको एकल सरकार अपरिहार्य भएको बताए । आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त हुने गरी आ–आफ्नो क्षेत्रबाट इमान्दारीपूर्वक काम…