काठमाण्डु – चर्चित गायिका, एमाले नेत्री तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाण्डुको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ः४२ बजे निधन भएको चिकित्सकले घोषणा गरेका जनाइएको छ । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअघिदेखि बिरामी ओलीको केही हप्तायता अल्का अस्पतालमा…