माओवादी नेताको ठोकुवा – टिकटक बन्द गर्नु तालिवानी मानसिकताको उपज हो

काठमाण्डु – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले टिकटक बन्द गर्ने सरकारको निर्णय तालिवानी मानसिकताको उपज भएको ठोकुवा गरेका छन् । माओवादी निकट इटर्नी नेपालका इन्चार्ज समेत रहेका उनले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै टिकटक बन्द गरेर इण्डो–अमेरिकन लबी खुशी भए पनि सारमा तालिवानी मानसिकताको उपज भएको बताए । उनले भनेका छन्, ‘टिकटक बन्द गरेर…