सरकारलाई प्रश्न : ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यू ?’

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेकाले अविलम्ब फिर्ता लिन माग गरे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेपछि आलोचना भइरहेको छ । टिकटकमा द्वेष फैलाउनेलाई…