काठमाण्डु - नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थप गरेको हो । थपिएका केन्द्रीय सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्। माओवादी केन्द्रले २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्याएको हो। साउन १७ गतदेखि चलेको…