बुधबार गठबन्धनका शीर्ष नेता तनहुँ जादैँ, गोविन्द भट्टराईका लागि भोट माग्ने

काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताहरु बुधबार तनहुँ जाने भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईका लागि भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता मंगलबार तनहुँ जाने भएका हुन् । सत्ता गठबन्धनले कांग्रेसका भट्टराईलाई बैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ- १ मा उम्मेदवार बनाएको छ । जसअनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,…