काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री प्रचण्डले दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरेका हुन् । ‘आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउँछ । यसपछि हामी नीति, कार्यक्रम र बजेटमा…