कोशीका मुख्यमन्त्री पुगे शेखर निवास

काठमाण्डु- कोशीका मुख्यमन्त्री केदार कार्की काठमाण्डु आइपुगेका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाण्डुस्थित कोइराला निसवास पुगेका हुन्। मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाण्डु आएका हुन्। एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ। तर,…