काठमाण्डु – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको बताउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘सुकुम्बासी समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महंगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खाली सत्ताको…