काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्थाअनुसार नै गरेको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध सुरू गरेको दिनलाई सरकारले सार्वजनिक बिदा दिएर गलत गरेको आरोप लगाएपछि मन्त्री बस्नेतले जवाफ…