अख्तियारलाई रवि लामिछानेको प्रश्न : ठूला माछा खै ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ठूला माछा खै भनेर प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथि छलफलमा बोल्दै सभापति लामिछानेले अख्तियार लाग्ला कि भन्ने डर सोझासाझा र निमुखालाई मात्र भएको बताए । उनले भने, ‘५ वर्षयता…