काठमाण्डु- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो। जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ। कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९:३० बजेसम्म उमेदवारी दर्ता गरिनेछ। मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ। सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको…