काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलकाे बैठक बोलाएको छ । बुधबार दिउँसो १ः३० बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि एमालेले संसदीय दलकाे बैठक बोलाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्रायक्रममा दिएको अभिव्यक्तिप्रति उक्त बैठकमा छलफल हुने जनाइएको छ । संसदीय दलकाे बैठकमा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी…