कोशीमा बहुमत पुर्‍याउन लिङदेनलाई फकाउदैँ देउवा, साथ दिने मुडमा छैन राप्रपा

काठमाण्डु- सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेसँगै सभापति शेरबहादुर देउवा बहुमत पुर्‍याउने गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यस्तै सत्ता गठबन्धनले कोशीमा नयाँ सरकार गठबनका लागि बहुमत पुर्‍याउने जिम्मा कांग्रेसलाई नै दिएको छ ।…