महंगी बढ्ने र जनताको ढाड सेकिइरहने हो भने सत्तामा बस्नु कुनै जरुरी छैन : प्रदीप पौडेल

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले महंगी निरन्तर बढिरहँदा सरकारमा बसिराख्न जरुरी नभएको बताए । ‘महंगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै…