जागरण अभियानमा समाजवादी मोर्चाले गर्‍यो ३ दिनमा १३ सभा

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले जागरण अभियान अन्तर्गत ३ दिनमा साना–ठूला गरी १३ सभा गरेको छ । झापाबाट सुरु भएको अभियान अन्तर्गत ३ दिनमा साना–ठूला गरी १३ वटा सभाहरू सम्पन्न भएका पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मंगलबार सिराहा सदरमुकाममा १५० भन्दा बढी व्यक्तिहरू पार्टी प्रवेश गरेका जनाइएको छ । मंगलबार सप्तरीको…