जनयुद्ध दिवसबारे सरकारको जवाफ : क्याबिनेट डिसिजन हो, कसैले भन्दैमा हट्दैन

काठमाण्डु – नेपाल सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्ध दिवस क्याबिनेट डिसिजन भएकाले कसैले भन्दैमा नहटाउने जवाफ दिएकी छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनयुद्ध दिवसको बिदा नहट्ने स्पष्ट पारिन् । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै हिंसा थालेको दिन दिवस हुन…