काठमाण्डु- नेकपा एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याएको हो । सच्याइएको अपानि केहि दिनमा जारी गरिने जनाइएको छ । एकीकृत समाजवादीको अपानिमाथि पार्टीका थुर्पै नेताहरुले असन्तुष्टि जनाएका थिए ।