काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशनले मिसन ८४ लाई ऐतिहासिक योगदान गर्ने बताएका छन् । भृकुटीमण्डपमा सुरू भएको एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले अधिवेशन एउटा नमूना अधिवेशनको रूपमा स्थापित हुने बताए । ‘यस अधिवेशनले एउटा नमूना अधिवेशनका रूपमा आफ्ना काँधमा रहेका अभिभारा र चुनौतीहरूलाई मध्यनजर…