सुन तस्करी अनुसन्धानमा सीआईबीलाई कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाण्डु - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धान ब्युरोलाई सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिर्‍याइमा पुग्न बारम्बार निर्देशन दिएको बताएका हुन् । ‘सीआईबी वा कुनै पनि प्रहरी संरचना…