परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध यो एउटा युद्धकै घोषणा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन् ।   सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्षणिक र आवेगमा मोर्चा गठन नगरिएको बताएका हुन् । उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए । ‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै…