अभियन्ता ईः को साथमा कमल थापा

काठमाण्डु- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन् । मंगलबार बिहान थापा राष्ट्रिय सभा गृह अगाडि पुगेर अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका हुन् । थापाले ऐक्यबद्धता जनाउँदै आफ्नो छातीमा ‘मलाई बालेन मन पर्छ, मलाई ईः मन पर्छ’, लेखिएको प्लेकार्ड झुन्ड्याएका छन् । साथै ईः ले उठाएका मुद्दा जायज रहेको पनि थापाले…