काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल एकदमै नराम्रो ठाउँमा पुगेकाले विघटन पनि हुनसक्ने अभिव्यक्ति दिएका छन् । शनिबार काठमाण्डुमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्नेले मात्रै देशको समवेदना बुझ्न सक्ने बताए । कार्यक्रममा उनले भने, ‘नेपाल विघटन हुन्छ…