काठमाण्डु- नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् । नेपालगन्जको सुर्खेत रोडमा स्थानीय युवा चेतन मानन्धरलाई खुँडा हानेर हत्या गर्ने समूहका मुख्य नाइके ढकाललाई राष्ट्रपति पौडेलले आममाफी दिए पछि जेलबाट रिहा भएका छन्। २०७२ असार २८ गते स्थानीय २९ वर्षीय युवा मानन्धरलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत बाँकेले…