काठमाण्डु – नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर कोइरालाले आग्रह गरेका छन् । बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर नेता कोइरालाले कार्यशैली सच्याउन आग्रह गरेका छन् । मंगलबार नेता कोइरालाले आफूपक्षीय नेताहरूको भेला गरेका थिए । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसहित धुम्बाराही पुगेका डा. कोइरालाले ‘कोर्स करेक्सन’ नगरे आफ्नै…