गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदुरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ

काठमाण्डु–नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहिन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किंदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन । उनले संसद बैठकमा बोल्दै भने ‘ सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो…