उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन 

काठमाण्डु - निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएकाे छ। उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ। उमेदवारको मनोनयन दर्ता गरिएको भोलिपल्ट आज उमेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ। उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी…