काठमाण्डु - सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेकाे छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आजै उक्त संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो । यस्तै, मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि…