किन रोक्यो गठबन्धनले प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण ?

काठमाण्डु- आठ दलीय गठबन्धनले संघ र प्रदेशसभा सांसदहरु संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरेको छ । सत्ता गठबन्धनले फागुन २४ गते अभिमुखीकरण दिन संघ र प्रदेशसभा सदस्यहरुको बेला बोलाएको थियो । तर, निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला स्थगित गरिएको हो । संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन काठमाण्डुमा बोलाइएको…