काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विदेशीलाई रिझाउन लागरिहेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन तोडेको बताएका हुन् । त्यस्तै अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिन लागिएको भन्दै…