काठमाण्डु - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिका लागि लिएर आज निर्णायक बार्ता हुने भएको छ । राष्ट्रपति उम्मेदवारका विषयमा कांग्रेसको पहलमा तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउने प्रयास भइरहेका बेला प्रचण्ड र ओलीबीच निर्णायक वार्ता हुन लागेको हो। माओवादीले एमालेबाट राष्ट्रपति नस्वीकार्ने अडान राखेपछि…