काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय निरन्तर छलफलमा जुटेका छन् । राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली निरन्तर छलफलमा जुटेका हुन् । निरन्तर छलफलमा जुटेपनि यी दुई नेताबीच सहमति भने जुट्न सकेको छैन । अध्यक्ष ओलीले पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति…