जेनजी युवा जागरण पार्टीकोे घोषणा, आन्दोलनका माग पूरा गर्न सडक संघर्ष

काठमाण्डु – जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जेनजी युवा जागरण पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष जीपी…