महोत्तरी-२ : मतदाताको समस्या नै सुन्दैनन् जितेका सांसद्

काठमाण्डु- प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । यो क्षेत्रमा पटकपटक सत्ता र संसद्को यात्रा गरिसकेका शरतसिंह भण्डारी पुनः चुनावी मैदानमा छन् । यसपटक उनको प्रतिस्पर्धा केही पुरानै अनुहार र नयाँ उम्मेदवारहरूबीच हुँदैछ । तर भण्डारीले यस क्षेत्रमा उल्लेखनीय काम नगरेको मतदाताको गुनासो छ । अहिले मत माग्न आइरहेका…