काठमाण्डु- नेपाली कांग्रेसले चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा नेता खटाएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले पार्टीको जनमत बुझ्न सातै प्रदेशमा नेताहरु खटाएको हो । कांग्रेसले नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन लगाउने छ । अहिले नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा…