काठमाण्डु- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । अनुपम फुडल्याण्डमा जारी संस्थापनइतर समूहको बैठकमा कोइरालाले सो कुरा बताएका हुन् । तर, बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आइपरेको उनको भनाई छ । ‘हामीले विश्वासको मत दिएर गल्ती गर्यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ सुनुवाइ…