अग्रज नेताको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा

काठमाण्डु - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताएका छन् । साेमबार भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १०० औँ जन्मजयन्ती कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सभापति देउवाले भने, “पार्टीका अग्रज नेता आचार्यको योगदान र…