पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री जोशीले भने- मेरो कुनै संलग्नता छैन, अनुसन्धानमा सघाउँछु

काठमाण्डु- पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशीले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।त्यसबखत आफू मन्त्री पदमै नरहेको बताउदैँ उनले अनुसन्धानमा सघाउँने उनको भनाइ छ । ‘वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै…