तनहुँ-१ मा वाग्लेको जित पक्का, गोविन्द भट्टराईले हार स्विकारे

काठमाण्डु- तनहुँ १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्विकारेका छन् । भट्टाईले आफू यसपटक अब्बल प्रमाणित हुन नसकेको भन्दै आफूले चुनावमा हार बेहोर्नु परेको बताएका हुन् । उनले समाजिक सञ्जाल फेसबुक मार्फत जनताको विश्वास जित्न अझै मेहनत गर्ने बताए । मतगणना जारी रहेकै अवस्थामा भट्टराईले यस्तो बताएका हुन् । तनुहँ १ मा…