लकरमा गोली राख्ने ल्यारक्याललाई प्रचण्ड सरकारले बनायो लुम्बिनी विकासको उपाध्यक्ष

काठमाण्डु - सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठकले आइतावर सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई साथ दिने निर्णय गरेकै दिन दाहालकै जोडबलमा लामालाई लुम्बिनीको जिम्मा दिइएको हो । लामालाई कोषको उपाध्यक्ष बनाउन नहुनेमा पर्यटनमन्त्री सुदन किराती भएपनि प्रधानमन्त्रीकै चाहनामा…